खानेपानी आयोजना
वडामा सञ्चालित विभिन्न खानेपानी आयोजना सम्वन्धि संक्षिप्त जानकारी:
- नारायणस्थान खानेपानी आयोजनाः
- नेपाल सरकारद्वारा निर्माण गरिएको, क्षमताः ३५० घ. मी.
- भू. पू. सैनिकद्वारा निर्मितः ८० घ. मी.
- सामुदायिक धारा सङ्ख्याः ७७
- सार्वजनिक धारा सङ्ख्याः १३
- नीजि धारा सङ्ख्याः ४००
- लाभान्वित घर धुरीः ८०३+६५ नारायणस्थानका सबै तथा वडा नं १२ का केहि टोल हरु
- कार्यरत कर्मचारीः ५ जना
- नेपाल सरकारद्वारा पानी फिल्टर ट्याङ्की कुल लागत ३,००,०००००।– मा निर्माण ।
- कालीगण्डकी किनाराबाट लिफ्टिङ सिष्टमबाट पानी तान्ने योजना निर्माणा ।
- सञ्चालनः उपभोक्ता आफै
- सञ्चालक समिति: १३ जना
- दर्ता नं.: १८÷२०५८।०५९
- नारायणस्थान खानेपानी उपभोक्ता समिति विवरण
- अध्यक्ष : चक्रबहादुर खत्री
- उपाध्यक्ष : टिकाबहादुर खत्री
- सचिव : भरत पौडेल
- सह–सचिव : नारायण प्रसाद श्रेष्ठ
- कोषाध्यक्ष : पुष्पा के.सी.
- सदस्य : उमानाथ सिग्देल
- सदस्य : रत्न बहादुर जी.सी.
- सदस्य : जगत बहादुर क्षेत्री
- सदस्य : मनबहादुर नेपाली
- सदस्य : सुनिता श्रेष्ठ
- सदस्य : खिम बहादुर अखेली
- सदस्य : देवी नेपाली
- सदस्य : बम बहादुर खत्री
-
धापाखोला–कैया खानेपानी तथा सरसफाई मुल समिति (योजना)
-
ट्याङ्की सङ्ख्याः ३, क्षमताः २०÷२०÷१० घ. मी.
-
सामुदायिक धारा सङ्ख्याः २८
-
लाभान्भित घर धुरीः १३०
-
कार्यरत कर्मचारी : २ जना
-
सञ्चालनः उपभोक्ता आपैm
-
सञ्चालक समिति : ७ जना
-
धापाखोला–कैया खानेपानी तथा सरसफाई उपभोक्ता समिति विवरण
-
अध्यक्ष : एकनारायण पौडेल
-
उपाध्यक्ष : दुर्गाप्रसाद सुबेदी
-
सचिव : पदम बहादुर अखेली
-
कोषाध्यक्ष : विष्णु अखेली
-
सदस्य : नेत्रनारायण पौडेल पाध्या
-
सदस्य : लिलाधर पौडेल
-
सदस्य : निर्मला ढकाल
-
-